close

काठमाडौं । वर्क स्टेसन र मनोरन्जनका लागि लक्षित गर्दै साओमीले नेपाली बजारमा नयाँ ट्याब्लेट सार्वजनिक गरेको छ । कम्पनीले ११ इन्चको डब्लूक्यूएचडी प्लस १२० हर्जको डिस्प्लेसहित नेपाली उपभोक्ताका लागि साओमी प्याड फाइभ उपलब्ध गराएको हो । यो प्याडमा आकर्षक स्टेरियो स्पिकर राखिए...