close

काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी ह्वावेले आकर्षक तीन नयाँ ल्यापटप सार्वजनिक गरेको छ । कम्पनीले ह्वावे मेटबुक सिरिजमा यी नयाँ ल्यापटप बजारमा ल्याएको हो । जसमा ह्वावे मेटबुक एक्स प्रो २०२१, ह्वावे मेटबुक १३ २०२१ र ह्वावे मेटबुक १४ २०२१ का विभिन्न भेरियन्ट ...