close

काठमाडौं । नेपाली बजारमा सामसङका दुई फोल्डेबल फोन ग्यालेक्सी ‘जेड फोल्ड थ्री’ र ‘ग्यालेक्सी जेड फ्लिप थ्री’ फाइभजी स्मार्टफोनको प्रि-बुकिङ्गमा उत्साहजनक सहभागिता भएको कम्पनीले जनाएको छ । यी मोडलको प्रि-बुकिङमा ६ दिनमै लक्ष्य हासिल गर्न सफल भएक...