close

काठमाडौं । ब्याट्री प्रविधिमाथि त्यति धेरै काम नभए पनि फास्ट चार्जिङमा भने नयाँ नयाँ प्रविधि विकास भइरहेको छ । यस्तैमा चिनियाँ स्मार्टफोन निर्माता कम्पनी साओमी २०० वाट फास्ट चार्जिङको तयारीमा जुटेको छ । यसबाट केवल १० मिनेटमा फोन फुल चार्ज गर्न सकिनेछ । साओमीले आग...