close

काठमाडौँ । नेपालमा लोकप्रिय ई-स्पोर्ट्स गेम पब्जीको बहुप्रतिक्षित प्रतियोगिता ‘२०२५ पब्जी मोबाइल नेपाल सिरिज’ को ग्रान्ड फिनाले आधिकारिक रूपमा सुरु भएको छ । २२ देखि सुरु भएको फिनालेको आज (२४ सेप्टेम्बर) अन्तिम दिन हो ।   कूल पाँच हजार अमेरिकी डलर...