close

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजन हेर्नका लागि डिशहोम गोमा शुल्क तिरेका प्रयोगकर्ताको रकम दुई पटक काटिएको गुनासो आएको छ । प्राविधिक गडबडीका कारण यस्तो समस्या देखिएको स्वीकार गर्दै कम्पनीले बढी काटिएको रकम आजै फिर्ता गर्ने प्रतिबद्धता जनाएको हो । ...