काठमाडौँ । आईसीसी पुरुष टी-२० विश्वकप २०२६ मा नेपाली टिमले लगाउने जर्सी भाटभटेनीको अनलाइन स्टोरबाट खरिद गर्न सकिने भएको छ । सोमबार सार्वजनिक भएको जर्सी आजदेखि अनलाइन स्टोरमा उपलब्ध भएको हो । भाटभटेनीको अनलाइन स्टोर bbhco.com.np मा गएपछि होमपेजमा नेपालको नयाँ...
