close

काठमाडौं । माइक्रोसफ्टले सन् २०२४ देखि एक्सबक्स स्टोर आईओएस र एन्ड्रोइडमा उपलब्ध गराउने तयारी गरिरहेको छ । माइक्रोसफ्ट गेमिङ डिभिजनका प्रमुख फिल स्पेन्सरले फाइनान्सियल टाइम्ससँग कुरा गर्दै कम्पनीले अर्को वर्ष देखि मोबाइल गेम स्टोर पनि उपलब्ध गराउने तयारी भइरहेको बताएका हुन् ...