close

काठमाडौं । क्रिप्टोकरेन्सी माइनिङ गर्नेको सङ्ख्या बढेपछि काजकिस्तानमा ऊर्जाको माग बढेको छ । फाइनान्सियल टाइम्सले प्रकाशित गरेको समाचार अनुसार क्रिप्टोकरेन्सी माइनिङ गर्नेको सङ्ख्या बढेपछि त्यहाँको विद्युत् ग्रिडमा चाप बढेको छ । चीनले यही वर्ष क्रिप्टोकरेन्सीमा प्रतिबन्ध लगाउ...