close

काठमाडौं । विन्डोज ११ अपरेटिङ सिस्टमको केही फिचरमा समस्या देखिएको भन्दै माइक्रोसफ्टले प्रयोगकर्तालाई सचेत गराएको छ । विन्डोज ११ प्रयोग भएका केही कम्प्युटर स्निपिङ टुल, टच किबोर्ड र इमोजी प्यानल नचल्ने समस्या देखिएको माइक्रोसफ्टले जनाएको छ । प्रयोगकर्ता आफैंले यो समस्या ...