close

प्रतिकात्मक तस्वीर काठमाडौं । तपाईंले प्रयोग गर्ने फोन वाटर रेसिस्टेन्ट छ कि छैन ?  अधिकांश फोनहरु अहिले पनि पानीमा भिज्दा बिग्रिने गर्छन् । तर वाटर रेसिस्टेन्स फोन ११ वर्षअघि २०१० मा नै बनिसकेको थियो । पानीबाट प्रभावित नहुने मोटोरोला डिफाई फोन मोटोरोला कम्पनी...