close

काठमाडौं । शुक्रबार विश्वव्यापी रूपमा माइक्रोसफ्टका इन्टरप्राइज ग्राहकले समस्या भोग्नुपर्‍यो । उनीहरूले प्रयोग गर्ने क्राउडस्ट्राइकको फाल्कन एन्टिभाइरस अपडेट गर्दा कम्प्युटर अफ भएर खुल्दा नीलो स्क्रिन देखिने समस्या आयो ।  यसलाई अर्बपति उद्यमी एवं सामाजिक सञ्जाल एक्...