close

काठमाडौँ । स्पेसएक्सका संस्थापक एलन मस्कले इरानमा आफ्नो स्याटेलाइटमा आधारित इन्टरनेट सेवा ‘स्टारलिङ्क’ सुचारु गरेका छन् । शनिबार सामाजिक सञ्जाल एक्समा पोस्ट राख्दै मस्कले स्टारलिङ्ककको इन्टरनेट उपलब्ध गराएको पुष्टि गरेका हुन् । इजरायलले इरानका आणविक केन्द्रमा ह...