close

काठमाडौँ । अमेजनको लगानीमा रहेको एआई स्टार्टअप एन्थ्रोपिकले आफ्नो नयाँ मोडल ‘क्लाउड ओपस फोर’ (Claude Opus 4) र ‘क्लाउड सनेट फोर’ (Claude Sonnet 4) सार्वजनिक गरेसँगै ती मोडलहरूबाट देखिएको खतरनाक व्यवहारले सर्वत्र चासो बढाएको छ । कम्पनीले गरे...