काठमाडौं । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले देशको सूचना तथा सञ्चार प्रविधि (आईसीटी) विकासलाई नै अल्झाएको भन्दै यूटीएलको मुद्दा यथाशक्य चाँडो किनारा लगाइदिन अनुरोध गरेको छ । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा मङ्गलबार आयोजित एक कार्यक्रममा प्राधिकरण अध्य...