close

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले बिहीबार साँझ काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा भएको विद्युत अवरोध लोडसेडिङ नभई प्राविधिक समस्या भएको बताएको छ । प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सामाजिक सञ्जालमा फैलिएको लोडस...