close

काठमाडौं । सरकारी डेटा सेन्टर र वेबसाइटमा बारम्बार समस्या देखिन थालेपछि सरकारले साइबर सुरक्षासम्बन्धी सुझाव प्रतिवेदन दिन उच्चस्तरीय कार्यदल गठन गरेको छ । गत साेमबार बसेको मन्त्रिपरिषद्को बैठकले कार्यदल गठन गरेकाे हाे । सार्वजनिक क्षेत्रमा प्रयोगम...