close

रूपन्देही । विभिन्न कामका लागि नाता प्रमाणित गर्नुपर्नेदेखि नागरिकता लगायतका महत्त्वपूर्ण सिफारिसका लागि वडा कार्यालयको सिफारिस लिनुपर्ने हुन्छ । यो सुविधा लिनका लागि वडा कार्यालयसम्म पुग्नुपर्ने बाध्यता छ । तर, रूपन्देहीको शुद्धोदन गाउँपालिकामा भने सेवाग्राहीहरू सिफारिस...