काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको आगामी आर्थिक वर्षको वार्षिक कार्यक्रम यसै सातामात्र नियामकको बोर्डबाट पारित भएको छ । १४ अर्ब ९ करोड रुपैयाँ बढीको उक्त बजेटमा प्राधिकरण बोर्डकै एक सदस्यले भने ‘नोट अफ डिसेन्ट’ अर्थात असहमति जाहेर गरेका छन् । प्राधिक...