close

काठमाडौं । काठमाडौं महानगरपालिकाको सेवाप्रवाहलाई होम डेलिभरी गर्ने नीति अनुरुप सेवाप्रवाह सुधारका लागि एकीकृत डिजिटल सुशासन प्रणाली केएमसी एप सञ्चालनमा ल्याएकाे छ । यस एपमार्फत सेवाग्राहीहरूले अनलाइनमार्फत जुनसुकै ठाउँबाट महानगरको सेवा लिन सकिने व्यवस्था ल्याइए...