close

काठमाडौं । गत एक सातादेखि स्थगित राहदानी वितरण पुनः सुरु भएको छ । राहदानी विभागको सर्भरमा समस्या आउँदा गएको १७ गतेदेखि राहदानी वितरण रोकिएको थियो । सर्भरमा देखिएको समस्या समाधान भएसँगै आइतबारदेखि राहदानी वितरण सेवा नियमित भएको विभागले जनाएको छ । वि...