काठमाडौं । सासंद चित्रबहादुर केसीले राष्ट्रिय परिचयपत्रको डेटा रुजु गर्ने काम निजी कम्पनीलाई दिनु आपत्तिजनक रहेको बताए । आज बसेको प्रतिनिधि सभाको बैठकमा उनले गृह मन्त्रालयको यो कदम बारे प्रश्न उठाएका हुन् । "राष्ट्रिय परिचय पत्रमा आबद्ध नागरिकको सं...
