close

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई भेट्दै केबल टेलिभिजन व्यवसायीहरूले आफ्नो माग सुनुवाइ नभए व्यवसायको तालाचाबी बुझाउन बाध्य हुने चेतावनी दिएका छन् । ​मंगलबार मन्त्री शर्मालाई ज्ञापनपत्र बुझाउँदै केबल व्यवसायीहरूले यस्तो चेतावनी दिएका...