close

काठमाडौं । विद्युतीय राहदानी कार्यान्वयनमा आएपछि हालसम्म ४०० भन्दा बढी विचौलिया समातिएका छन् । सेवाग्राहीमार्फत पैसा असुली अनलाइन फारम भर्ने वा अन्य प्रलोभन देखाउने व्यक्तिलाई नियन्त्रणमा लिई महानगरीय प्रहरी वृत्त कालीमाटी पठाउने गरेको राहदानी विभागका महानिर्देशक स...