close

काठमाडौं । नेपालमा सूचना प्रविधि क्षेत्रको वास्तविक अवस्था पहिचान गर्दै यस क्षेत्रमा थप अनुसन्धान गर्न सरकारले ‘राष्ट्रिय आईसीटी अनुसन्धान केन्द्र’ सञ्चालनको प्रक्रिया अगाडि बढाएको छ । नेपालले सूचना प्रविधिको प्रयोगमार्फत ल्याउन सक्ने परिवर्तन पहिचान गर्दै त्यसलाई ...