close

काठमाडौं । भोलि अर्थात् १ वैशाख २०८० देखि सेवाप्रदायक कम्पनीले नै आफ्नो मोबाइल तथा इन्टरनेट सेवाको गुणस्तर मापन गर्नुपर्ने भएको छ । नियामक प्राधिकरणले निर्धारित न्यूनतम गुणस्तर कायम गर्न नसक्ने सेवाप्रदायकको अनुमतिपत्र खारेजीसम्मको व्यवस्था गर्दै जारी गरेको गुणस्तर सम्बन्ध...