close

काठमाडौं । हामीमध्ये धेरैले पब्लिक वाई-फाई आफ्नो स्मार्टफाेनमा कनेक्ट गर्नुअघि एक पटक पनि सोच्दैनौं । तपाईंको पनि फ्री वाई-फाई पाउनासाथ हत्तपत्त कनेक्ट गरिहाल्ने बानी हाेला । घर, कार्यालयजस्तै सार्वजनिक स्थलमा हुने फ्री वाई-फाई पनि उस्तै हो भन्ने सोच होला । अर्कोतर्फ कत...