काठमाडौं । क्लासिक टेक, सुबिसु, ब्रोडलिङ्क, मर्कन्टाइलसहित ४८ ओटा इन्टरनेट सेवा प्रदायकले २०७८/०७९ मा बुझाउनु पर्ने कूल आम्दानीको छ प्रतिशत कर नबुझाएको पाइएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले बुधवार एक सूचना प्रकाशित गर्दै रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष वा...
