काठमाडौं । गएको एक वर्षमा इन्टरनेटमा जोडिने घरपरिवार सङ्ख्याले नयाँ रेकर्ड राखेको छ । विभिन्न इन्टरनेट सेवाप्रदायकले गत वर्षको असारदेखि यताको एक वर्षमा कूल चार लाख ३७ हजार ७३६ ओटा नयाँ घरमा इन्टरनेट सेवा जोड्न सफल भएका छन् । यससँगै १६ लाख नौ हजार ६९ घरपरिवारमा...