काठमाडौं । निजी इन्टरनेट सेवा प्रदायकहरुको छाता संगठन इन्टरनेट प्रदायक संघ नेपाल (आईस्पान) ले पछिल्लो समय इन्टरनेट वितरण केन्द्रहरुमा बिजुली काटिने क्रम बढेको भन्दै जुनसुकै समयमा सेवा अवरुद्ध हुनसक्ने चेतावनी दिएकाे छ । मंगलबार नियामक निकाय नेपाल दूरसञ्चार प्राधि...
