काठमाडौं । इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकको सेवा अवरूद्द भएको छ । कम्पनीका ग्राहकले बुधबार दिउँसोको समयमा करिब आधा घण्टा जति इन्टरनेट सेवामा समस्या भोगिरहेका छन् । कम्पनीकाे मुख्य इन्टरनेट गेटवे राउटरमा प्राविधिक समस्या देखिँदा सिस्टम डाउन भएकाे जनाइएकाे छ । प्रावि...