close

काठमाडौं । पछिल्लो दुई वर्षको अवधिमा मोबाइल डेटाको खपत दुई गुणाले बढेको अध्ययनले देखाएको छ । मोबाइल पूर्वाधार भेन्डर कम्पनी इरिक्सनका अनुसार विश्वका मोबाइल नेटवर्क सेवा प्रदायक कम्पनीहरूले ठूला मात्रामा नयाँ ट्राफिक धानिरहेका छन् । सन् २०२१ को चौथौ त्रैमासिक र सन् ...