काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी क्लासिक टेकले ललितपुरको ठैबमा ‘क्लासिक सेन्टर’ सञ्चालनमा ल्याएको छ । उक्त स्थानमा रहेका आफ्ना ग्राहकलाई सहज रुपमा इन्टरनेट सेवा उपलब्ध गराउने उद्देश्यका साथ कम्पनीले सेन्टर सञ्चालनमा ल्याएको हो । पछिल्लो समय आफ्नो सेवा विस्तारमा काम...