close

काठमाडौँ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकम कम्पनीहरूको दबाबमा निःशुल्क वाई-फाई मोबिलिटी सेवा बन्द गर्ने प्रक्रिया अगाडि बढाएको पाइएको छ । टेलिकम कम्पनीहरूले इन्टरनेट सेवा प्रदायकहरूको नि:शुल्क वाई-फाई मोबिलिटीका कारण वार्षिक १४ अर्ब रुपैयाँ आम्दानी गुमिरहेक...