काठमाडौँ । इन्टरनेट सेवा प्रदायक चेरी वर्ल्ड कम्युनिकेसन प्रालिको सञ्चालन अनुमति प्राप्त (लाइसेन्स) खारेज भएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले मङ्गलबार एक सूचना सार्वजनिक गर्दै चेरी वर्ल्डको इन्टरनेट (ईमेल सहित) सेवा सञ्चालन अनुमति पत्र खारेज भएको जानकारी द...
