close

काठमाडौँ । नेपालको दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको आधिकारिक वेबसाइट असुरक्षित देखिएको छ । प्राधिकरणको वेबसाइट खोल्दा ब्राउजरको एड्रेस बारमा ‘Not Secure’ (असुरक्षित) को चेतावनी देखिन थालेको हो । देशको डिजिटल पूर्वाधार र स...