close

काठमाडौं । प्यालेस्टाइनको गाजा क्षेत्रमा ३६ घण्टासम्म इन्टरनेट तथा मोबाइल सेवा अवरुद्ध भएकाे छ ।  गाजाको प्रमुखमध्येको एक सञ्चार सेवा प्रदायक कम्पनी पल्टेलले आइतबार एक्समा पोस्ट राख्दै इन्टरनेट तथा मोबाइल सेवा फिर्ता भएको जानकारी दिएको हो । यससँगै गाजा क्षेत्रमा आइ...