close

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूलाई ट्यारिफ (सेवा शुल्क तथा दर) स्वीकृत गराएर मात्रै सेवा विक्री गर्न निर्देशन दिएको छ ।  केही इन्टरनेट सेवा प्रदायकहरूले महसुल दर स्वीकृत नै नगराई इन्टरनेट सेवा बिक्री गरिरहेको आशङ्का गर्दै प्राधिकरणले ...