close

काठमाडौँ । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले एउटा सङ्ग्रहालय स्थापना गरेको छ । कम्पनीले नेपालको इन्टरनेट विकासको इतिहास र आफ्नो सङ्घर्षपूर्ण यात्रालाई जीवन्त राख्ने उद्देश्यले सोमबारदेखि ‘वर्ल्डलिंक सङ्ग्रहालय’...