close

काठमाडौँ । नेपाली साइबर सुरक्षा अनुसन्धानकर्ता विपिन साउद अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा) को ‘हल अफ फेम’मा सूचीकृत भएका छन् । नासाको प्रणालीमा रहेको गम्भीर सुरक्षा कमजोरी पत्ता लगाएर त्यसको जानकारी गराए बापत नासाले उनलाई यो सम्मान दिएको हो । डडेलधुर...