close

काठमाडौँ । अमेरिकाको न्युयोर्क राज्यमा एआई प्रविधिबाट उत्पन्न हुन सक्ने ठुला दुर्घटना र सामाजिक जोखिम नियन्त्रण गर्न नयाँ विधेयक रेइज एक्ट (RAISE Act) पारित गरिएको छ । बिहीबार पारित भएको यो विधेयकले ओपनएआई, गुगल, एन्थ्रोपिक जस्ता ठुला प्रविधि कम्पनीहरूले विकास गरिरहेका...