काठमाडौं । विश्वको ध्यान आर्टिफिसियल इन्टलिजेन्स (एआई) मा केन्द्रित भइरहँदा यता चिनियाँ अनुसन्धानकर्ताहरूले भने क्वान्टम क्रिप्टोलोजीमा ठूलो सफलता हात पारेको छ । साङ्घाई विश्वविद्यालयका प्राध्यापक वाङ छाओको नेतृत्वमा रहेको टोलीले क्यानाडामा निर्मित डी-वेभ एड्भान्टेज क्वान्टम क...
