close

  काठमाडौँ । विशाल स्टोरेज क्षमता चाहने स्मार्टफोन पारखीहरूका लागि नेपाली बजारमा नयाँ फोन भित्रिएको छ । हालै चिनियाँ ब्रान्ड अनरले आफ्नो नयाँ स्मार्टफोन अनर एक्स एट सी (Honor X8c) सार्वजनिक गरेको छ । यो फोनले ५१२ जीबीको इन्टर्नल स्टोरेज प्रदान गर्छ । क...