close

काठमाडौँ । इन्टरनेट सेवाप्रदायक सीजी कम्युनिकेसन्स लिमिटेड (सीजी नेट) ले नयाँ वर्ष २०८२ को अवसरमा विशेष छुट अफरसहित ‘महा धमाका’ योजना सार्वजनिक गरेको छ । नयाँ तथा पुराना दुवै ग्राहकलाई लक्षित गरी आएको यो अफर अनुसार ग्राहकले इन्टरनेट वा इन्टरनेट प्लस...