काठमाडौँ । डिजिटल वालेट कम्पनीहरू सजिलो पे र पेवेल नेपाल प्रालिको बैंक खाता प्रयोग गरी झन्डै १८ अर्ब रुपैयाँ बराबरको अवैध वित्तीय कारोबार गरेको आरोपमा प्रहरीले २१ जनालाई पक्राउ गरेको छ । ११ जिल्लामा गरिएको विशेष कारबाहीमा उनीहरूलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान...
