काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रले दुधबाट खुवा बनाउने मसिन तयार पारेको छ । दुग्ध व्यवसायी, मिठाइ पसले लगायतलाई लक्षित गर्दै केन्द्रले यस्तो मसिन तयार पारेको हो । यसअघि फलामको पाता प्रयोग गरी बनाइएकोमा अहिले फुड ग्रेड स्टेनलेस स्टीलबाट खुवा बनाउने मसिन बनाइए...
