close

काठमाडौँ । स्मार्ट च्वाइस टेक्नोलोजिज (एससीटी) लिमिटेड र लुम्बिनी विकास बैंक लिमिटेडबिच स्मार्ट पे र स्मार्ट क्यूआर सेवा सञ्चालनका लागि सम्झौता भएको छ । हालै भएको सम्झौताअनुसार अब लुम्बिनी विकास बैंकका ग्राहक, एजेन्ट तथा प्रयोगकर्ताले स्मार्ट पेमार्फत स्वदेश तथा विदेशबाट...