close

काठमाडौं । सरकारले पालिकाबाट सहज रुपमा राष्ट्रिय परिचयपत्र वितरण गर्ने योजना ल्याएको छ । बिहीबार न्यूनतम साझा कार्यक्रम प्रस्तुत गर्दै सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण गरिने जानकारी दिइन् ।&...