close

काठमाडौं । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले लाइसेन्स खारेज हुन लागेको दूरसञ्चार सेवाप्रदायक कम्पनी स्मार्ट टेलिकमलाई आफ्नो स्वामित्वमा लिन आवश्यक तयारी थालेको छ । कम्पनी नियन्त्रणमा लिई सेवा सञ्चालन गर्न प्राधिकरणले बोर्ड सदस्य गोकर्ण सिटौलाको संयोजकत्वमा  पाँच सदस्यी...