close

काठमाडौं । नियामक नेपाल दूरसञ्चार प्राधिकरणको रिक्त बोर्ड सदस्य (कानून) पदका लागि छ जनाको दरखास्त परेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा दरखास्त दिने अन्तिम म्याद बुधबारसम्म सो संख्यामा उम्मेदवारी परेको हो । दरखास्त दिनेमा प्राधिकरणका निवर्तमान बोर्ड सदस्य हेमकु...